१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालको तीन रनको रोमाञ्चक जीत, फाइनल खेल्ने सम्भावना जिवितै



काठमाडौं । टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकालेको छ। यो जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना जिवितै राखेको छ। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो। नेपालको जीतमा दीपेन्द्र ऐरी, करन केसी र अबिनास बोहराले उत्कृष्ट बलिङ गरे ।


प्रतिक्रिया दिनुहोस !