चर्चित सामाजिक संजाल फेसबुकमा समस्या आएको छ।फेसबुकले अहिले विश्वव्यापी समस्याको सामना गरिरहेको छ। खाताहरू स्वचालित रूपमा लग आउट भइरहेका छन्।