Thursday, December 5, 2024
spot_img

ट्रेन्डिङ :

लौरी विनायक डाँडा

spot_img
spot_img

रसुवा जिल्लाको  धार्मिक पर्यटकीयस्थल गोसाइकुण्ड जाने सुन्दरीजल, धुन्चे,गोसाइकुण्ड पदमार्गमामा रहेको लौरी विनायक डाँडा । ३७ सयदेखि सुरु भएर ४२ सय मिटरको उचाइसम्म रहेको यो डाँडा पार गर्दा यात्रीहरुका लागि सकस भए पनि रोमाञ्चक यात्रा हुने गर्छ । तस्बिरः सिद्धराज राई/रासस 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?