१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

रास्वपाबाट उम्मेदवार बने मिलन लिम्बु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ का लागि मिलन लिम्बुलाई उमेदवार बनाएको छ । प्रारम्भिक उमेदवारको सूचीमा रहेका ६ जनामध्ये पाँचजनाले उमेदवारी फिर्ता लिएपछि लिम्बु उमेदवार बनेका हुन् । प्रारम्भिक उमेदवारको सूचीमा लिम्बुसहित गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र डा. शेषरमण न्यौपाने थिए । आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा उपनिर्वाचन हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !