५ बैशाख २०८१, बुधबार
 |   Wed Apr 17 2024
Logo

कांग्रेस सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय बदर



काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रबार गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको सूचना बदर गरेको हो ।


प्रतिक्रिया दिनुहोस !