१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चेन्नाई हराउन महत्वपूर्ण भूमिका खलेका ऋषभ पन्तलाई १९ लाख जरिवाना



काठमाडौं । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ । आइतबार राति चेन्नाई सुपर किंग्सविरुद्द खेलको क्रममा स्लो ओभर रेट (निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि) जरिवानामा परेका हुन् । पन्तको अर्धशतकको सहयोगमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई २० रनले हराउँदै पहिलो जित हात पारेको थियो ।


प्रतिक्रिया दिनुहोस !