१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एमालेबाट नवनियुक्त चार मन्त्रीले लिए शपथ



काठमाडौं । बागमती प्रदेशमा एमालेबाट नवनियुक्त चार मन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धार १६८ को उपधार ९ बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। प्रकाश श्रेष्ठले उद्योग वाणिज्य, भूमि तथ प्रशासन मन्त्री, केशव प्रसाद पोखरेल वन तथा वातारण मन्त्री, एकालाल श्रेष्ठ खानेपानी उर्जा तथा सिँचाइ र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रीको शपथ लिएका छन्। यससँगै १२ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले ५ वटा मन्त्रालय पाएको छ। यसअघि आइतबार एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !