२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

शंकरदास बैरागी मुख्यसचिव, डा. खतिवडा र रेग्मी राजदूत सिफारिस



काठमाडौं : सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

यस्तै मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय