२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

दिल्लीमा भीषण आगलागी, धुँवाले स्थानीयलाई श्वास फेर्नै गाह्रो



एजेन्सी । पूर्वी दिल्लीको गाजीपुर ‘ल्यान्डफिल’ साइट (फोहोरको पहाड) मा आइतबार साँझ लागेको आगो अझै निभ्न सकेको छैन। आगलागीका कारण स्थानीयलाई श्वासप्रश्वासमा समस्या भएको बीबीसी हिन्दीले जनाएको छ । आगो निभाउने क्रममा त्यहाँबाट निस्कने धुवाँले पनि समस्या निम्त्याएको आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंहले एमसीडीका अधिकारीहरूले आगो निभाउने प्रयास गरिरहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !