२७ बैशाख २०८१, बिहीबार
 |   Thu May 9 2024
Logo

कप्तान रोहित ११२ रन बनाएर आउट



काठमाडौँ । नेपालका कप्तान रोहित पौडेल ११२ रन बनाएर आउट भएका छन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १८.५ ओभरमा ६  विकेट गुमाएर १९२ रन बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !