२९ बैशाख २०८१, शनिबार
 |   Sat May 11 2024
Logo

नेपालले टस हार्यो



काठमाडौं । नेपालले दोस्रो टी २० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९‍.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !