३० बैशाख २०८१, आईतवार
 |   Sun May 12 2024
Logo

बझाङको मतपरिणाम एमाले पहिलो र कांग्रेस दोस्रो



बझाङ । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । पछिल्लो सार्वजनिक मत परिणामअनुसार छविसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मत गणना भइसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले ७५७, कांग्रेसका उम्मेदवार अभिशेक सिंहले ३८०, माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले २२६ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन्। त्यस्तै, राप्रापाका उम्मेदवारले ९ मत पाउँदा २८ मत भने बदर भएका छन्।


प्रतिक्रिया दिनुहोस !