४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

श्रोत नखुलेको नेपाली रकमसहित एक जना नियन्त्रणमा



पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट बैशाख १७ गते श्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिईएको छ ।

बि.आर. ०५ एजेट ७५७४ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारत घर बताउने ४० बर्षिय पुरुषले सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया दिनुहोस !