४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ



कञ्चनपुर, १८ बैशाख । कञ्चनपुरबाट चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्।

अदालतले चोरी मुद्दामा एक वर्ष कैद र १२ हजार जरिवाना चोकिएका शुक्लाफाँटा नगरपालिका–१० झलारीका अर्जुन ऐर पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले ऐरलाई सोमबार नियन्त्रणमा लिएर अदालमा उपस्थित गराइएको छ।


प्रतिक्रिया दिनुहोस !