४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यहि बैशाख २८ गते अपराहन्न २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका हुन् ।

यस अघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।


 


प्रतिक्रिया दिनुहोस !