५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

वेस्ट इन्डिज ए विरुद्ध अनिल शाहको अर्धशतक



काठमाडौँ । अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

अनिलले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । 

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा २ विकेट गुमाएर १३७ रन बनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !