५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

कञ्चनपुरमा २३ वर्षीय युवको शव फेला



कञ्चनपुर, २२ वैशाख । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–१० चतहरीका २३ वर्षीय बिशाल कामी आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। 

मृत्युको कारण भने खुलेको छैन। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !