६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

काठमाडौं उपत्यकामा भीषण हुरी र वर्षा



काठमाडौं । काठमाडौं उपत्यकामा भीषण हावाहुरी चलेको छ । हावाहुरी अहिलेसम्म चलिरहेको छ । करिब एक घण्टा बढी भीषण हुरी चलेको काठमाडौं उपत्यकामा हावासंगै वर्षा पानी अअशुरु भएको छ । लामो समयदेखि वर्षा नहुदा काठमाडौंको वायु प्रदुषण उच्च अवस्थामा पुगेको थियो । वर्षा भएपछि उपत्यकामा अब वायु प्रदुषणको मात्रा घट्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !