२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

सिसिडि रेशियो खारेज



केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सिसिडी रेशियोलाई खारेज गरेको छ।

बैंकरहरुले सिसिडी रेशियो वास्तविक तरलता नदेखाउने भन्दै उक्स रेशियोलाई खारेज गर्नुपर्ने माग गर्दै आएका थिए। सोहि अनुसार केन्द्रिय बैंकले उक्त रेशियोलाई खारेज गरेको हो।

हाल बैंकहरुको ८५ प्रतिशत सिसिडि रेशियो कायम गर्नुपर्ने व्यवस्था थियो।

केन्द्रिय बैंकले कर्जा निक्षेप अनुपात एलडि रेशियो भने ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ।


प्रतिक्रिया दिनुहोस !