Friday, September 20, 2024

ट्रेन्डिङ :

प्रधानमन्त्री देउवाको सुरक्षामा खटिएका वरिष्ठ सईको विमानस्थलमै मृत्यु

बाके । बाँकेको नेपालगञ्जस्थित विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षार्थ ड्युटीमा खटिएका वरिष्ठ सई प्रेमसिंह भण्डारीको हृदयाघातबाट मृत्यु भएको छ । विमानस्थल सुरक्षा प्रमुखका रुपमा कार्यरत भण्डारी बेहोस भएर ढलेपछी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएका हुन् ।

आज दिउँसो चुनावी प्रचारको क्रममा प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिउँसो विमानस्थलमा पुग्नुभएको थियो । सोही बेला उनी विमानस्थल बाहिरको चौरमा बेहोस भएर ढलेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?