१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

एकीकृत समाजवादी दार्चुलाका अध्यक्ष वीरबहादुर ठगुन्नाले दिए राजीनामा



काठमाडौं । नेकपा एकीकृत समाजवादी दार्चुलाका अध्यक्ष वीरबहादुर ठगुन्नाले राजीनामा दिएका छन् । एमाले विभाजनपछि संसथागत एकीकृत समाजवादी जिल्लाको अध्यक्ष बनेका नेता वीरबहादुर ठगुन्नाले आफ्नो पारिवारिक समस्याका कारण सांगठानिक कामकारबाहीमा अवरोध सिर्जना हुन पुगेकाले आफु पद ओगटेर बस्न नहुने भन्दै समाजिक संजाल मार्फत् जानकारी दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, अब उप्रान्त समय दिन नसक्ने हुँदा पदमात्रै ओगटेर बस्दा पार्टीका कामकारबाहीमा अवरोध सृजना हुने हुँदा आजकै मिति देखिअध्यक्ष पदबाट विश्राम लिएको घोषणा गर्दछु ।


प्रतिक्रिया दिनुहोस !