५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

कोसी प्रदेश प्रमुखको ईद–उल–फित्रको शुभकामना !



प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद–उल–फित्रको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस !