९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

आज देशभर ३७४९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

३५६४ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: