Friday, January 17, 2025

ट्रेन्डिङ :

विश्व भोकमरीको सूचिमा नेपाल ७३औं स्थानमा

spot_img
spot_img
spot_img

काठमाडौं । विश्व भोकमरी सूचि सन् २०२० मा १०७ मुलुकहरुमध्ये नेपाल ७३ औं स्थानमा परेको छ । सो अध्ययन अनुसार नेपालले १९.५ नम्बर ल्याएको थियो । यो अवस्था भनेको मोडरेट अवस्था हो, जसको अर्थ धेरै भोकमरी पनि होइन र भोकमरी नै नहुने अवस्था पनि होइन । दक्षिण एसियामा भारत ९४, पाकिस्तान ८८, बंगलादेश ७५ औं स्थानमा छन् । गत दुई बर्षमा नेपालमा भोकमरीको अवस्थामा उलेख्य सुधार आएको सो प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनले नेपालमा गरिबीको दर कम भएको तर सामाजिक र आर्थिक विभेदको चुनौती भने कायम नै रहेको उल्लेख गरिएको छ । नेपालले वाल मृत्युदर र पोषणमा उल्लेख्य बृद्धि गरेको समेत सो प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनमा नेपालले भिटामिन ए को कार्यक्रममा राम्रो सुधार गरेको उल्लेख गरिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?