९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

अनुराधा कोइरालालाई कोरोना संक्रमण पुष्टि, माइती नेपाल सिल



काठमाडौँ। माइती नेपालकी संस्थापक तथा बाग्मती प्रदेशकी पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनी एक सातादेखि होम आइसोलेसनमा बसिरहेकी छन्। उनीसहित माइती नेपालका ३ जनालाई कोरोना संक्रमण भएको माइती नेपालका एक कर्मचारीले जानकारी दिए।

माइती नेपालका कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि कार्यालय सिल गरिएको छ।


प्रतिक्रिया दिनुहोस !