Saturday, February 8, 2025

ट्रेन्डिङ :

उपसचिवको विज्ञापन रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

spot_img
spot_img
spot_img

काठमाडौँ- वरिष्ठ अधिवक्ता हरिहर दाहाल र नारायण पराजुलीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले उपसचिवको विज्ञापन स्थगित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उपसचिवका लागि रिक्त सबै पदमा विज्ञापन माग नगरी लुकाएको भन्दै बढुवाको मुखमा पुगेका शाखा अधिकृतहरूले मुद्दा दायर गरेका थिए । यस अघिपनि सहसचिव पद लुकाएको भन्दै उपसचिवद्वारा दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?