७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

२२ उपसचिवको सहसचिमा बढुवा : हेर्नुस्, नामसहित



काठमाडौं : माघ २०, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । कार्यक्षमता मुल्यांकनका आधारमा उनीहरुलाई माघ १९ को बढुवा सिफारिस समितिले बैठकले सह सचिवमा बढूवा सिफारिस गर्ने निर्णय गरेको हो । प्रशासन सेवाबाट बढुवा सिफारिस भएकामा मनोजकुमार आचार्य, थानप्रसाद पज्ञानी, गोविन्दप्रसाद सुवेदी, अच्युतप्रसाद शिवाकोटी,होम प्रसाल लुँइटेल, विश्व प्रकाश अर्याल, प्रदीप कुमार निरौला,शिवराम गेलाल, भोजराज खतिवडा, शिवराज चौलागाई, गणेश अर्याल, राजेन्द्र देव पाण्डे, टेक बहादुर केसी, सुनील खनाल,कृष्ण प्रसाद सापकोटा, किरण थापा, भगवान अर्याल, भरतकुमार शर्मा, प्रेमलाल लामिछाने, जर्नादन गौतम, कमल राज ढकाल र तुलसीनाथ गौतम छन् ।


प्रतिक्रिया दिनुहोस !