Tuesday, January 14, 2025

ट्रेन्डिङ :

गंगाजमुना गाउँपालिकाका इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img
spot_img

काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिकाका इन्जिनियर पूजा कार्की र लेखा अधिकृत अर्जुनप्रसाद सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सडकको ट्रयाक खोल्ने ठेक्कामा बिल भुक्तानी र प्राविधिक परीक्षणका लागि ९५ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीलाई गत फागुन पहिलो साता पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा लेखा अधिकृत सापकोटाको पनि संलग्नता देखिएपछि नियन्त्रणमा लिइएकोमा शुक्रबार दुवैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारले उनीहरूविरुद्ध ९५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ बमोजम मुद्दा दायर गरिएको हो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?