Sunday, April 27, 2025

ट्रेन्डिङ :

पत्रकार महासङ्घको चुनावमा ५२ पदको लागि १९९ जनाको भीडन्त

spot_img
spot_img

काठमाडौं : नेपाल पत्रकार महासङ्घको चुनावमा ५२ पदको लागि १९९ जनाको भिडन्त हुने भएको छ । यही चैत २५ गते हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेको सङ्ख्या १९९ छ तीमध्ये ५२ जना मात्र निर्वाचित हुनेछन् । अध्यक्षको लागि ५ जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षको लागि ४ जनाको उम्मेदवारी परेको छ । ५२ वटा पदमा कुनैमा पनि निर्विरोध निर्वाचित भएका छैनन् । अर्थात् सबै पदको लागि भोट हाल्नुपर्ने हुन्छ ।

 

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?