Sunday, March 16, 2025

ट्रेन्डिङ :

कोरोना कहरकै बीच बसन्तपुरको होली पर्व

spot_img
spot_img

काठमाडौं-  रङ्गहरुको पर्वको रुपमा परिचित होली (फागु) देशभर हर्षाेल्लासका साथ मनाइएको छ । विभिन्न रङ्ग एक आपसमा लगाएर मनाउने यस पर्वमा कोरोना भाइरसको जोखिम रहेको बताउँदै सरकारले सामाजिक दुरी (भौतिक) अवलम्बन गर्दै भिडभाड गरेर नमनाउन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

तर सरकारी सूचनालाई बेवास्ता गर्दै उपत्यकासहित देशभर यस पर्व भिडभाडमा नै मनाइएको पाइएको छ । फागु पर्वको मुख्य केन्द्र राजधानीको बसन्तपुरमा अध्याधिक मात्रामा युवाको सम्लग्नतामा यस पर्व मनाइएको छ । बच्चादेखि युवायुवतीहरु त्यहाँ पुगेर सामाजिक दुरीको पालना नगरी रङ्गहरुको होली पर्व मनाएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?