Friday, May 16, 2025

ट्रेन्डिङ :

टेकु अस्पतालले माग्यो मेडिकल अधिकृतसहित ३३ स्वास्थ्यकर्मी

spot_img
spot_img

काठमाडौं : कोरोना संक्रमणको दोश्रो लहर नेपालमा पनि तिव्रतर गतिमा फैलिएपछि त्यो महामारीसँग जुध्नका लागि टेकु अस्पतालले करार सेवामा कर्मचारी भर्ना लिने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ । एक सूचना प्रकाशन गर्दै मेडिकल अधिकृतसहित ३३ स्वास्थ्यकर्मीका लागि आवेदन माग गरेको छ । अस्पतालले २० स्टाफ नर्स, एकजना रेडियोग्राफर र चार जना अ‍ेल्थ असिस्टेन्ट मागेको हो। योग्य उम्मेदवारले २३ वैशाखभित्र आवेदन दिनुपर्नेछ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?