९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

टेकु अस्पतालले माग्यो मेडिकल अधिकृतसहित ३३ स्वास्थ्यकर्मी



काठमाडौं : कोरोना संक्रमणको दोश्रो लहर नेपालमा पनि तिव्रतर गतिमा फैलिएपछि त्यो महामारीसँग जुध्नका लागि टेकु अस्पतालले करार सेवामा कर्मचारी भर्ना लिने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ । एक सूचना प्रकाशन गर्दै मेडिकल अधिकृतसहित ३३ स्वास्थ्यकर्मीका लागि आवेदन माग गरेको छ । अस्पतालले २० स्टाफ नर्स, एकजना रेडियोग्राफर र चार जना अ‍ेल्थ असिस्टेन्ट मागेको हो। योग्य उम्मेदवारले २३ वैशाखभित्र आवेदन दिनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: