Sunday, May 18, 2025

ट्रेन्डिङ :

वरिष्ठ गायक प्रेमध्वज प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी

spot_img
spot_img

काठमाडौंँ । बिहिबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । सिमित ब्यक्तिको उपस्थितिमा गायक प्रधानको अन्त्येष्टी गरिएको हो । प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायत पशुपति आर्यघाट पुगेका थिए । आर्यघाटमा प्रधानको पार्थिव शरीरमा सरकारको तर्फबाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय झण्डा ओडाएका थिए भने अन्य सहभागीले पुष्प गुच्छाले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?