५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

थप ८३०५ जनामा कोरोना पुष्टि, ६५४३ निको भए, १९० को मृत्यु



काठमाडौं- पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

यस्तै ६५४३ जना संक्रमण मुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !