Saturday, February 8, 2025

ट्रेन्डिङ :

नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को निर्वाचन आयोगमा दर्ता प्रक्रिया शुरु

spot_img
spot_img
spot_img

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको निर्वाचन आयोगमा दर्ता प्रक्रिया शुरु भएको छ । पछिल्लो समय विभिन्न कम्युनिस्ट पार्टीमा रहेकाहरुको पहलमा नेकपा (समाजवादी) गठन भएको र सबै प्रक्रिया पूरा गरेर निर्वाचनमा दर्ताको प्रक्रिया थालिएको सो पार्टीका संयोजक राजु कार्कीले जानकारी दिए । नेकपा समाजवादीको लक्ष्य भनेको प्रत्यक्ष निर्वाचन कार्यकारी प्रणाली र लोक कल्याणकारी राज्य स्थापना रहेको संयोजक कार्कीले बताए । अब नेपालको सापेक्षतामा कम्युनिस्ट आन्दोलनको मूल कार्यभार भनेको समाजवादी क्रान्ति हुने कार्कीको तर्क छ । कोभिडको कारण दर्ता प्रक्रिायमा बिलम्ब भएको र आजदेखि औपचारिक प्रक्रियाको थालिएको संयोजक कार्कीले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?