Wednesday, March 19, 2025

ट्रेन्डिङ :

सरकारलाई विश्वास नभए पछि निर्वाचनका लागि बजेट छुट्याइएन

spot_img
spot_img

सरकारलाई विश्वास नभए पछि संघ र स्थानीय तहमा हुने निर्वाचनका लागि बजेट विनियोजन गरिएन । सरकारले गतसाता संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने कार्यक्रम अघि सारेको थियो ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन समेत फागुनमा गर्ने बताउँदै आएका थिए। तर, दुवै निर्वाचनका लागि चुनावका लागि आवश्यक हुने बजेट व्यवस्था गरेको भने देखिएन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?