२८ बैशाख २०८१, शुक्रबार
 |   Fri May 10 2024
Logo

धादिङ जिल्लाका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन



काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंस्थित स्टार अस्पतालमा निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस !