Wednesday, March 19, 2025

ट्रेन्डिङ :

राहत बाँड्न हिडेका ज्ञानेन्द्र शाही र उनको टिम माथी सांघातिक आक्रमण

spot_img
spot_img

सुर्खेत । भ्रष्टाचार बिरुद्दको ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका संयोजक ज्ञानेन्द्र शाहीमाथि सुर्खेतमा निर्घात कुटपिट भएको छ । शाहीले विभिन्न समयमा विभिन्न घटना झेल्दै आएका छन् । उनी भ्रष्टचारका वि’रुद्ध आवज उठाउने अभियन्ता हुन् । १० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहामा हिडेका तिलक बस्नेत, अभियन्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी निर्घात कुटपिट भएको कुरा सामाजिक संजालमा गायक तिलक बस्नेतले पोस्ट गर्नुभएको छ ।

उनले लेखेका छन : रातिको समय १० बजे तिर करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियन्ता बाच्न सफल भयौ तर ग्यानेन्द्र शाही बसेको गाडि तोडफोड र आक्रमण भयो, भगवान बचाइदेउ । विस्तृत विवरण बुझ्नका लागि हामीले कल गर्दा कोही पनि सम्पर्कमा आउनु भएको छैन ।

त्यस्तै सामाजिक अभियन्ता ज्वाला संग्रौला लेख्छिन्: सुर्खेतमा ज्ञानेन्द्र शाहि र टिमलाई भर्खरै निर्घात कुटपिट गरिएको भन्ने खबर सुनिएको छ ! कृपया के भएको हो कोहि जानकार हुनुहुन्छ भने खबर पाउॅ त ! Plz help them!

यो पनि संग्रौलाले लेखेकी छिन् : भर्खरै Gyanendra Sahi सरसंग कुरा भयो। एकदम नराम्रो संग कुटपिट भएको रहेछ ! रोईरहनु भएको छ । ड्राईभरको स्थिति लास्टै छ रे! Gyanendra सर बल्लबल्ल उम्केर हस्पिटल जादै हुनुहुन्छ ! तिम्रा गुण्डाराजको अन्त्य गर लाल गद्दार हरु !

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?