२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

सशस्त्र प्रहरीका २२ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस (नामसहित)



काठमाडौ- सशस्त्र प्रहरी प्रधान कार्यालयले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको बढुवा समितिको वैठकले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय