Wednesday, March 19, 2025

ट्रेन्डिङ :

गण्डकीमा पनि अराजकताले सीमा नाघ्यो, सबै मन्त्रीलाई गुरुङले आफ्नो निवास बोलाए

spot_img
spot_img

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाएका छन् । प्रदेशको मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूलाई बोलाएको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस प्रदेश प्रमुखसमक्ष पुर्‍याउने तयारी गरेको आशंका छ । यता, प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूहरूलाई दिएको समयसीमा सकिँदा पनि मुख्यमन्त्रीमा नियुक्ति नगरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास रत्नचोक पुगेको छ । शुक्रबार समर्थनसहित हस्ताक्षर बुझाएका ३१ जना सांसद नै उपस्थित छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?