२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

बागमती प्रदेशको सहायकस्तरमा ४५ जना अन्तर्वार्ताका लागि छनोट



हेटौडा : बागमती प्रदेशको लोकसेवा आयोगले मिति २०७७ माघ १८ गते सम्पन्न सर्वे तर्फको चौथो तहको परीक्षामा ४५ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । लोकसेवा आयोगले हिजो नतिजा प्रकाशित गर्दै २२ जनाको रिक्त सिटका लागि ४५ जना अन्तरवार्ताका लागि छनौट भएको सुचना जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस !