१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

खगेन्द्र नेपाल र किरणराज शर्मालाई पछि पार्दै कृष्णहरि पुस्कर नेपाल सरकारको सचिवमा बढुवा



काठमाडौं । मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा सिफारिस समितिले बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम पठाउँदा पुस्करको नाम पहिलो नम्बरमा थियो । समितिले पुस्करसँगै खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !