१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मलेसियामा मृत्यु भएका जगत साहुको लास ३ महिनापछि काठमाडौं ल्याइयो



दार्चुला । तीन वर्ष अघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका महाकाली नगरपालिकाका जगत साहुको लास काठमाडौं ल्याइएको छ । महाकाली नगरपालिका मुल्लाका करिब २५ वर्षका जगत साहुको बैशाख महिनामा मलेसियामा मृत्यु भएको र लकडाउनका कारण लास करिब तीन महिना पछि काठमाडौं ल्याइएको नौगाड वडा नम्बर १ का नारायण ठगुन्नाले बताए । जगत साहुको केही महिनादेखि समान्य पेट दुख्ने समस्या रहेको उनीसँग मलेसियामा काम गरिरहेका हरुले बताए ।


प्रतिक्रिया दिनुहोस !