१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रधानमन्त्री देउवा र ‘प्रचण्ड’बीच भेटवार्ता, वार्तापछि देउवा सिंहदरवारतर्फ



गठबन्धनका शिर्ष नेताहरुलाई सरकारमा जाने मन्त्रिहरुको नाम टुंगो लगाउने जिम्मा यसअघिको बैठकले निर्णय गरेको थियो ।सम्भवत अबको केही दिनमै मन्त्रिमण्डल बिस्तार हुनेछ । अध्यक्ष ‘प्रचण्ड’सँगको भेटपछि प्रधानमन्त्री देउवा सिंहदरबारतर्फ लाग्नु भएको बुझिएको छ ।

बुधबारको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिको नाम छिटो पठाउन आग्रह गर्नु भएको थियो । सो क्रममा एमाले नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताएका थिए ।हाल नेपाली काँग्रेस र माओवादी केन्द्रको तर्फबाट २\२ मन्त्रिहरु सरकारमा रहेका छन ।


प्रतिक्रिया दिनुहोस !