१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

एमाले स्थायी कमिटीबाट विधान संशोधन प्रस्ताव पारित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए ।

एमालेको यसअघि कै स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । स्थायी कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पनि पेस भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !