१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

शुक्रबार दिउँसो ४ बजे मौद्रिक नीति सार्वजिनक हुने



 नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गर्ने अन्तिम तयारी गरेको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति साउन २९ गते शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार बिहीबार बसेको व्यवस्थापन समितिले मौद्रिक नीतिको मस्यौदामा अन्तिम छलफल गरेको थियो ।

व्यवस्थापनको बैठकले पास गरेको मस्यौदामा शुक्रबार सञ्चालक समितिले पास गरेपछि दिउँसो ४ बजे नयाँ मौद्रिक नीति सार्वजिनक हुने स्रोतले  बतायो ।


प्रतिक्रिया दिनुहोस !