१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

थप १९२० जनामा संक्रमण पुष्टि, २२४८ निको भए, २४ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२० जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने २ हजार २४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !