२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

मन्त्रिपरिषद् बैठकद्वारा तीन सचिवको सरुवा



काठमाडौं : बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको छ। सचिव कृष्णहरी पुस्करलाई राजश्व सचिवमा पदस्थापन गरेको छ । केहीदिन अघि लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखिएका भरतमणी सुवेदीलाई सोही कार्यालयमा र कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा सरुवा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !