१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमसीसी विरुद्ध उत्रिएका राप्रपाका कार्यकर्ताहरु पक्राउ



काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केही कार्यकर्ताहरु पक्राउ परेका छन् । शनिबार महाराजगन्जस्थित अमेरिकी दूतावासमा एमसीसीको विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा विरोध प्रदर्शन भएपछि ट्राफिक अस्तव्यस्त बनेको थियो ।


प्रतिक्रिया दिनुहोस !