१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दक्षिण कोरियाले परिक्षण गरेको ब्यालेस्टिक मिसायल अनाडी र निक्कमा : उत्तर कोरिया



file photo

काठमाडौं । गरी दक्षिण कोरियालेको नयाँ पनडुब्बीबाट प्रक्षेपण गरिएको ब्यालिस्टिक मिसाइल अनाड़ी उत्पादन मात्र भएको उत्तर कोरियाले टिप्पणी गरेको छ । दक्षिण कारियाले प्रक्षेपण गरेको मिसाईल प्रारम्भिक विकासको चरणमा रहेको र आक्रमण का लागि योज्ञ नभएको उत्तर कोरियाले बताएको छ । कोरियाको केन्द्रीय समाचार एजेन्सी (केसीएनए) अनुसार उत्तर कोरियाको एकेडेमी अफ नेशनल डिफेन्सका प्रमुखले गरी दक्षिण कोरियाको ३ हजार टन वर्गको डोसानको सफल परीक्षण घोषणा गरेको केही दिन पछि यो दाबी गरेको हो। हतियारको संरचना र आकार एक सामान्य जमीन देखि जमीनमार हान्न सक्ने रणनीतिक ब्यालिस्टिक मिसाइल रहेको दक्षिण कोरियाले दाबी गरेको छ ।

दक्षिण कोरियाले पानीमुनिबा बाहिर निकाल्ने मुख्य टेक्नोलोजी पूरा गर्न असफल भएको उत्तर कोरियाको टिप्पणी छ । दक्षिण कोरियाकोप्रक्षेपणलाई समुद्री क्षेप्यास्त्रको नक्कल गर्ने एउटा अनाड़ी उत्पादन भनेर उत्तर कोरियाले टिप्प्णी गरेको छ । यो एक प्रभावकारी सैन्य हमलाको अर्थ हुन सक्दैन । एक युद्धमा रणनीतिक र सामरिक महत्वको हतियार मानिदैन उत्तर कोरियालेृ भन्यो । तर दक्षिण कोरियाले भयो यो परिक्षण आफ्नो जनताका लागि खुसिको खबर भएको र नयाँ सम्पत्तिको विश्वसनीयता सुनिश्चित गर्न को लागी धेरै पटक परीक्षण गरिने बताएको छ । साथै सो आसपासका क्षेत्रमा परिचालन गर्न ठूलो मात्रा मा उत्पादन गरिने बताएछ।


प्रतिक्रिया दिनुहोस !