८ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 21 2024
Logo

यी हुन् कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधि (सूचीसहित)



काठमाडौं, २४ मंसिर

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । कांग्रेसले शुक्रबार अन्तिम नामावाली प्रकाशन गरेको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार कूल ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

कांग्रेसले पदाधिकारी, केन्द्रीय सदस्य र देशभरका क्षेत्रबाट चुनिएर आएकाको नाम यसअघि नै सार्वजनिक गरेको थियो । आज प्रवासमा रहेका, वर्गीय संगठन, भातृसंगठनबाट आएका प्रतिनिधिहरूको नाम समेत सार्वजनिक गरेको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय